Developed in conjunction with Joomla extensions.

लेख र रचनाहरु

Learn more about us

पूर्वीय दर्शनका विभिन्न विधा अध्यन अनुसन्धान र परामर्शका निम्ति अहर्नीश समर्पीत रही यस भित्र रहेका विभिन्न मतभेद र भ्रमलाई पैरवी र खोजको विषय बनाई सही र सत्य तथ्य बाहिर ल्याउनु यस संस्थाको मुख्य उधेश्य हुनेछ |
सही पूजन पद्धति, शास्त्रीय सामग्रीहरुको निर्माण, धर्म मर्यादाको पालन यस सँस्थाको अनुशासन पद्धति हुनेछ |
मानवियताको रक्षा र मिसावट रहित उपभोग्य सामग्री, मानविय सम्बेदना सहितको उपचार पद्धति र सबै जात जाति, धर्म, भाषीहरुमा समभाव यो संस्थाको मूल धर्म हुनेछ |
सामाजिक सदभाव, दिन दु:खीहरुको संरक्षण, गौ सेवा तथा स्वदेश र स्वधर्ममा स्वरोजगारीको विकास यो संस्थाको नित्य कर्म हुनेछ |

सेवा र बिज्ञापन

श्री पुण्य: सगरमाथाको शिरबाट
बिश्वमा शान्तिको सन्देश फैलाउनु छ |

Supported By: Savvy Web

Facebook

Get in Touch

श्री पुण्य

Aराष्ट्रिय ज्योतिष परिषद्
रातोपुल, काठमाडौँ

T९८४११६४६८९, ९८५१०४०७४०

F९८५१०४०७४०

Quick Contact